बाँके दुर्घटना(अपडेट): मृतकको संख्या १२ पुग्यो

690
  •  
  •  
  •  

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।

बाँकेबाट सल्यान जाँदै गरेको गाडी मध्यराती भएको दुर्घटनामा अन्य २१ जना घाईते भएका छन् । घाईतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ना.५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । शवहरु भेरी अस्पतालमा राखिएको छ ।

मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।


  •  
  •  
  •