अर्घाखाँची बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो(अपडेट)

  Tweet रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल … Continue reading अर्घाखाँची बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो(अपडेट)