अर्घाखाँची बस दुर्घटना : १० जनाको मृत्यु, ७ गम्भीर(अपडेट)

  Tweet रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन् । अहिले सम्म १० जनाको घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले … Continue reading अर्घाखाँची बस दुर्घटना : १० जनाको मृत्यु, ७ गम्भीर(अपडेट)