अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, ४ को मृत्यु, ७ घाईते

48
  •  
  •  
  •  

रुपन्देही । अर्घाखाँचीमा बुधबार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको भाडाको बस अर्घाखाँचीको नरपानीमा दुर्घटना भएको हो ।

बसमा सबार ७ जना गम्भीर घाईते भएको स्थानीयले बताएका छन् । उद्धारमा प्रहरी र स्थानीय खटिएका छन् । बस सडकबाट निकै तल खसेको बताइएको छ। मृतकको सनाखत हुन सकेको छैन ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •