मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

227
  •  
  •  
  •  

काठमाडौं,१७ पुस (ओएनएस): मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा बाग्लुङ घर भई काठमाडौको बोहोराटार बस्ने साजन ठकुरी रहेका छन्।

उनको सोमबार बिहान ४ः०० बजे लैनचोरमा बा ९० प १४०० नंम्बरको मोटरसाइकल अनियन्त्रित भर्इ दुर्घटना भएकाे प्रहरीले बताएको छ ।


  •  
  •  
  •