बलिउड अभिनेत्री शिल्पा कार दुर्घटनामा परिन्

451
  •  
  •  
  •  

एजेन्सी : बलिउड अभिनेत्री शिल्पा सेट्ठी कार दर्घटनामा परेकी छिन् । जालन्धर-अमृत शहर राजमार्गमा उनको कार दुर्घटना भएको हो । दुर्घटनामा कार पूर्णरुपमा क्षती भए पनि कारमा सवार शिल्पा,  श्रीमान र छोरालाई गम्भिर चोट नलागेको भारतीय संचार माध्यमले जनाएका छन् ।

पतिको साथमा सुन पसल उदघाटन गर्न जानेक्रममा उनको कार दुर्घटना भएको हो । दुर्घटनापछि दुर्घटनाग्रष्त कारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर छानबीन सुरु गरेको छ  ।


  •  
  •  
  •