मोटरसाइकलको ठक्करबाट मृत्यु

375
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको हो ।  मृतकको भने परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् ।


  •  
  •  
  •