जिप दुर्घटनामा ११ को मृत्यु

117
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) : म्याग्दीको हिस्तातनमा ग १ ज ४३२४ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ११ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ
भने २ जना गम्भिर घाईते भएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •