भारतमा बस दुर्घटनामा २९ को मृत्यु

  Tweet नयाँदिल्ली । भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खसेको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस दुर्घटनामा परेको हो । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ । सबै … Continue reading भारतमा बस दुर्घटनामा २९ को मृत्यु