जीप दुर्घटनाा ७ जना घाइते

  Tweet बेनीघाट, १ जेठ(ओएनएस) : गोरखामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका– २ स्थित दर्बुंगको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करीब ४३ मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था … Continue reading जीप दुर्घटनाा ७ जना घाइते