तारा एयरको विमान दुर्घटना

409
  •  
  •  
  •  

रामेछाप, ९ वैशाख(ओएनएस) : सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा सोमबार बिहान रामेछाप विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।

रामेछाप विमानस्थलमा तारा एयरको नाइन एन एट एट एट कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति नभएको रामेछाप प्रहरीले जनाएको छ ।


  •  
  •  
  •