मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

  Tweet झापा, २ वैशाख (ओएनएस) : झापाको कमल गाउँपालिका–६, गेउरियामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आइतबार राति पाडाजुगीबाट दक्षिण जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे४प १६५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मे ४ प … Continue reading मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते