मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु

294
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : काठमाडौं बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।


सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काठमाडौं को रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


  •  
  •  
  •