भारतमा ट्रक एक आपसमा ठोक्किदा १४ को मृत्यु, ३० घाइते

  Tweet भारत । भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिकै ट्रक एक आपसमा ठोक्किदा १४ जनाको मृत्यु भएको छ । आगरा लखनउ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । दिल्लीबाट बिहारको मोतिहारीतर्फ गैरहेको बस र विपरित दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमध्ये १३ जना बसका यात्रु र … Continue reading भारतमा ट्रक एक आपसमा ठोक्किदा १४ को मृत्यु, ३० घाइते