त्रिशूली बस दुर्घटनामा : खोजी कार्य जारी, ११ को शव फेला

  Tweet धादिङ । धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा गत शुक्रबार भएको बस दुर्घटनामा वेपत्ताको खोजी कार्य जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १९ जना अझै वेपत्ता भएको आंशकामा खोजी कार्य जारी रहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी … Continue reading त्रिशूली बस दुर्घटनामा : खोजी कार्य जारी, ११ को शव फेला