अभिषेकले किने ४१ करोडको फ्ल्याट

117
  •  
  •  
  •  

abhishek-bachchanअभिषेक बच्चनले मुम्बईको वर्लीमा ३७ औ तलामा ४१.१४ करोड भारतीय रूपैयाँको फ्ल्याट किनेका छन् । अभिषेक बच्चनले जुन ठाऊवमा फ्ल्याट लिएका छन् त्यो फ्ल्याट वर्लीको एनी बेसेन्ट रोडमा रहेको छ । स्काईलार्क टावरमा अभिषेकले १.०६ लाख स्क्वायर फिटको हिसाबले ३ हजार ८ सय ७५ स्क्वायर फिटको फ्ल्याट किनेका छन् ।

अभिषेकले लिएको फ्ल्याटमा ५ वटा बेडरूम र २० फिटको टेरेस रहेको छ ।

केही समयअघि ऐश्वर्या राय बच्चन र जया बच्चनबीच खटपट भएको र ऐश्वर्या छुट्टिएर बस्न चाहेको खबरहरू भारतीय सञ्चारमाध्यममा आएका थिए ।


  •  
  •  
  •