अवैध मुद्रासहित पक्राउ

  Tweet काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई हाल हङ्कङ बस्दै आएका ३९ वर्षीय पासाङ याल्मो तामाङ रहेका छन् । तामाङलाई विशेष सूचनाको आधारमा उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट … Continue reading अवैध मुद्रासहित पक्राउ