‘कथाले छोए नेपाली फिल्म खेल्ने इच्छा छ’

261
  •  
  •  
  •  

काठमाडौं २४ असोज । ‘तपाई नेपाली फिल्म हेर्न कत्तिको इच्छुक हुनुहन्छ ?’ सायद प्रश्न हास्यास्पद पनि थियो । भारतीइ अभिनेता आमिर खानल पनि हाँसो थाम्न सकेनन, हाँसे । आमिरलाई युनिसेफको दक्ष्णि एसियाली सद्भावना दुत घोषणाका लागि आयोजित कार्यक्रममा उपस्थितलाई पनि षियान्तर गरेको उक्त प्रश्नले हाँसायो ।

पत्रकारको प्रश्नमा जवाफ फर्काएनुअघि झण्डै दश मिनेट प्रजनन र शिशु स्याहारका मुद्दामा आफ्नो मन्तब्य दिइसकेका आमिरले भने उक्त फिल्मी सवाललाई हाँसोमा उडाएनन जवाफ पर्काए । बरु केही सम्हालीए, अनी कुटनीतिक जवाफ फर्काए‘मैले बलिउड र हलिउडकै फिल्म पनि खासै हरेको छैन । मन नपरेर होइन ।

अधिकांस खाली समयमा मेरो पुस्तक पढ्ने बानी छ । फेरि सोधियो नेपाली फिल्म खल्ने प्रस्ताव आए ? झुस्स दाह्री, नमिलाइएको कपाल अनि टिसर्ट जिन्समा अनौपचारीक शैलीमा उपस्थित आमिरले बोले‘ मलाई फिल्म हेर्न पनि खुब इच्छा छ । खेल्छु तर भाषागत सहजता हुनुपर्छ ।’ कान्तिपुरबाट


  •  
  •  
  •