निर्देशक आलोक नेम्बाङ झुण्डिएको अवस्थामा मृत फेला

228
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : चलचित्र निर्देशक आलोक नेम्बाङ झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

धापासीस्थित घरमा झुण्डिएको अवस्थामा नेम्बाङको शव फेला पारेको प्रहरीले पुष्टि गरेको छ । नेम्बाङको शव बिहिबार राति ८ बजे फेला पारिएको हो ।

चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै ख्याती कमाएका नेम्बाङ धापासीमा अपाटमेन्टमा बस्दै आएका थिए । अबिबाहित नेम्बाङका सानो संसार र कोहि मेरो चर्चित चलचित्र हुन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

alok_nemwang


  •  
  •  
  •  

Comments are closed.