बाँध फुट्दा १७ जनाको मृत्यु

139
  •  
  •  
  •  

mudslide

काठमाडौ, २० कात्तिक(ओएनएस) : ब्राजिलमा बाँध फुट्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढीको घाइते भएका छन् ।

ग्यारेसमा फलामबाट बनेको बाँध टुट्ने १७ मानिसको मृत्यु भएको हो । फनडाओ बाँध बिहिबार बेलुका स्थानीय समयानुसार ४ बजेर २० मिनेटमा फुटेको थियो, यसपछि बेन्टो रड्रिग्स शहरमा पानी फैलिएको छ ।

४० जना मानिस हराएको समाचारहरूमा जनाइएको छ तर, यसको कुनै आधिकारिक पुष्टी भएको छैन् ।


  •  
  •  
  •