देशका आठ स्थानमा क्रिकेट मैदान बनाउने सरकारको घोषणा

168
  •  
  •  
  •  

काठमाडौं, २३ असार (ओएनएस) :  सरकारले देशका विभिन्न आठ स्थानमा क्रिकेट मैदान बनाउने घोषणा गरेको छ । बुधबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले आठ स्थानमा मैदान बनाउने जनाएको हो ।

यस्तै मूलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय मैदानलाई तीब्रता दिइने छ भने कीर्तिपुरको मैदानलाई स्तर बृद्धि गरिनेछ । तेह्रौ दक्षिण एसियाली खेलकुदलाई लक्षीत गरी काठमाडौंमा ५ हजार क्षमताको कबर्ड हल र नयाँ रंगशाला बनाइने जनाएको छ । एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।


  •  
  •  
  •