५६ वर्षको उमेरमा पप आईकन म्याडोनाले खिचाइन् टपलेस तस्विर

105
  •  
  •  
  •  

56-years-madonna-poses-topless2काठमाडौ / मंसिर(एजेन्सी) : ग्लोबल पप आईकन म्याडोनाले ‘इन्टरभ्यू’ म्यागाजिनका लागि निकै नै हट फोटोशुट गराएकी छिन् । यीमध्ये एक तस्विरमा त उनी टपलेस समेत भएकी छिन् ।

५६ वर्षीय म्याडोनाले आफूले हरेक किसिमको नशा गरिसकेको स्विकार गरिन् । उनले भनिन्, ‘मैले सबै कुराहरू ट्राई गरिसकेको छु । एक पटक मलाई नशा चढेपछि मेरो धेरै समय पानी पिउने काममा बितेको थियो, जसले मेरो शरिरबाट ड्रग्स निकाल्न सकोस् ।’ म्याडोनाले यो पनि भनिन् की मानिस फश्वरलाई जनिकबाट महसुस गर्नका लागि ड्रग्स लिन्छन् ।

56-years-madonna-poses-toplessम्याडोनाले मानिसको जीवनको अन्त्य कहिले हुन्छ कसैलाई थाहा छैन्, यसकारण मानिसले हरेक कुराको प्रयास र टेष्ट गर्नुपर्छ । म्याडोनाका अनुसार उनी क्रियटिभ मानिसतर्फ आकर्षित हुन्थिन् । म्याडोनाले यो पनि भनिन् की उनी वेश्यावृत्तिलाई सबैभन्दा महत्वपूर्ण पेशा ठान्छिन् ।

म्याडोनाले यस्तो फोटोशुट गरेको यो पहिलो पटक भने होइन । उनले धेरै पनि यस्ता फोटोशुट गरेकी छिन् । उनले १८ वर्षको उमेरमा फोटोग्राफर हरमन कुलकेन्सको लागि न्युड तस्विर खिचाएकी थिइन् ।

56-years-madonna-poses-topless156-years-madonna-poses-topless4 56-years-madonna-poses-topless3


  •  
  •  
  •