पशुपति क्षेत्रको विकासका लागि ४० करोड दिने घोषणा

224
  •  
  •  
  •  

काठमाडौँ, १९ साउन (ओएनएस) :  पशुपतिको विकासका लागि भारतले ४० करोड रुपैयाँ सहयोग दिने भएका छन् । सोमबार पशुपतनाथको विशेष पूजाका साथ दर्शन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि ४० करोड रुपैयाँ सहयोगको प्रतिबद्धता गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सहयोगबारे जानकारी पाएको बताए ।


  •  
  •  
  •