प्रधानमन्त्री निवास बालुवाटारबाट ३४ मानव अधिकारकर्मी नियन्त्रणमा

408
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निवास बालुवाटारबाट ३४ मानव अधिकारकर्मी लार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत ३४ जनालाई दिउसाे नियन्णमा लिइएकाे महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

राेमकाे विधान पारित गर्ने लगायत दण्डहिनता अन्त्य र कैलाली टीकापुर घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शनमा उत्रेका बेलामा प्रहरीले उनीहरुलार्इ नियन्त्रण लिएकाे हाे।


  •  
  •  
  •