आज हुने विश्व कपको तीन खेलमा यी ६ देश एकआपसमा भिड्दैछन्, को को भिड्दैछन् ?

164
  •  
  •  
  •  

काठमाडौँ, ९ असार (ओएनएस) : रसियामा जारी २१ औँ संस्करणको विश्व कपमा आज तीन खेली हुँदैछन्। आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल खेलिनेछन् । आज हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘जी’ को पहिलो खेलमा यीनीहरुबीच प्रतिष्प्रधा हुनेछ। नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ ।

पहिलो खेल
बेल्जियम विरुद्ध ट्युनिसिया
समय – ५.४५ बजे
समूह – ‘जी’

दोस्रो खेल
दक्षिण कोरिया विरुद्ध मेक्सिको
समय – ८.४५ बजे
समूह – एफ

तेस्रो खेल
जर्मनी विरुद्ध स्विडेन
समय – ११.४५ बजे
समूह – एफ


  •  
  •  
  •