कांग्रेस एमाले vs २२ दलीय मोर्चा

527
  •  
  •  
  •  

काठमाडौं १ मंसिर (ओएनएस) : सत्तासिन दलले प्रक्रियामा नै जोड गरेपछि विपक्षी दलको मोर्च नयाँ रणनीति बनाउन जुटेको छ । आजको सम्वाद समिति बैठक र संविधान निर्माण प्रक्रियामा राख्ने अडानका विषमया निणर्य गर्न बिहान छलफल हुँदैछ । सडकमा निस्किने वा एमाले कांग्रेस विरुद्ध भित्रै भिड्ने भन्नेमा छलफल हुनेछ । एकीकृत माओवादी नेता दीनानाथ शर्माले २२ दलीय मोर्चाको बैठक साझा धारणा तय गरेर अघि बढ्ने बताए ।

कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद कायम भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको हो । सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न उनीहरुले बताएका छन् ।


  •  
  •  
  •