प्रतिबन्धित औषधीसहित दुई युवा पक्राउ

292
  •  
  •  
  •  

काठमाडाैँ, १२ बैशाख (अाेएनएस) : प्रतिबन्धित औषधीसहित दुई युवा लाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौ ७ मा हिडीरहको अवस्थामा उनीहरुलाई पक्राउ गरको हो।

पक्राउ पर्नेमा काठमाडौ ६ का २१ वर्षीय इभेन्ट प्रसाई र सोही ठाउँका २६ वर्षीय प्रविन थापा रहेका छन्।

बिक्री गर्ने उद्देश्यले नाईट्रोभेट नाै सय र थ्रमा ६ सय क्याप्सुल बेकेर गन्तब्यसम्म जाने क्रममा उनीहरुलार्इ प्रहरीले बीच बाटाेमै पक्राउ गरेकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसी मेहन थापाले बताए।


  •  
  •  
  •