एक किलो सुनसहित नियन्त्रणमा

  Tweet काठमाडौं, २ वैशाख (ओएनएस) : नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए … Continue reading एक किलो सुनसहित नियन्त्रणमा