सम्बोधनमा सार्कका सरकार/राष्ट्र प्रमुख (फोटोफिचर)

458
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा औपचारिक रुपमा बुधबार सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रका आठ राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् । सार्क मुलुकको विकासको लागि एक हुनु सबै राष्ट्र तथा सरकार प्रमुखले जोड दिएका छन् । प्रस्तुत छ उक्त सम्बोधनको फोटो फिचार । तस्विरहरु – सुचना विभाग

Saarc 2
प्रधानमन्त्री सुशील कोइराला सम्मेलनको उदघान गर्दै
Saarc 3
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला
Saarc 4
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ
Saarc 5
श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे
Saarc 6
अफगानिस्तानका राष्ट्रपति असरफ घानी
Saarc 7
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे
Saarc 8
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्बोधन गर्दै
Saarc 9
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना
Saarc 10
माल्दिभ्सका राष्ट्रपति अब्दुल रहिम

Saarc 11Saarc 12


  •  
  •  
  •