विश्वलाई चकित पार्ने १२ होटल

368
  •  
  •  
  •  

एजेन्सी :   हामी घुम्नको लागि कतै निस्कियौ सबैभन्दा पहिले बस्ने होटलबारे पक्का हुन चहान्छौ । बस्ने होटल पायक पर्ने, सुविधाजकन र बजेट अनुसारको होस भन्ने चहान्छौ । तर, कहिलेकाहि हामी यी भन्दा फरक चहान्छौ । फरक पहिचान बोकेका होटलबारे जान्न चहानुहुन्छ । हेर्नुहोस् विश्वका १२ होटलहरु :-

727-hotel-room-stayed

होटल कोस्टा भर्डे (कोस्टारिका) : सन् १९६५ मा बोइङ ७२७ कोस्टारिकाको जंगलमा फसेको थियो  । तर, यसलाई हटाउनको साट्टो होटलमा परिणत गरियो ।

aurora-express

दी आउरोरा एक्प्रेस (अलास्का) : रेलमा रहेको यो होटल रेलको ट्याकभन्दा ७ सय फिटमाथि छ ।

faralda-crane-hotel

फाराल्डा क्रेन होटल (नेदरल्याण्डस्) : यो क्रेन आकारमा बनेको होटल हो । सतहभन्दा १६४ फिटमाथि यसको छानो छ । free-spirit-spheres

फ्री स्पीरिट स्पेयरस् (क्यानडा) :  यहाँ बच्चा तथा युवाहरुको लागि रुखका घरहरु छन् । hotel-jested

होटल जेस्टेड (चेक गणतन्त्र) : यो होटल सन् १९६० को दशकमा निर्माण गरिएको हो ।

inntel-hotels-amsterdam

इन्नेल होटल आम्स्टरडम जानडम (नेदरल्याण्डस्): यो जान क्षेत्रको परम्परागत घरहरुबाट प्रभावित भएर बनेको हो होटल हो । la-balade-des-gnomes

ला बालाडे डेस नोमेस (बेल्जीयम): फाम हाउस जस्तै देखिने यो होटलमा १० वटा गेस्ट रुम छन् ।  sheraton-huzhou-hot-spring

सेराटन हेझोउ हट स्प्रीङ रिसोर्ट (चीन) : यो पानी मुनीको पुलले दुई टावरलाई जोडेर बनेको होटल हो ।

spitbank-from-the-air

स्पीटबैंक फोर्ट (इङ्ल्याण्ड) : बन्दुक राख्ने स्थानबाट यसलाई सुविधाजनक होटलमा बनाइएको हो ।  sun-cruise-resort

सन कर्स रिसोर्ट (दक्षिण कोरिया) : जहाजमा उपलब्ध हुने सबै किसिमको उच्च स्तरीय सुविधा दिने होटल हो । यसमा समुद्रमा रहेझै गरी सुविधा लिन सक्ने दाबी गरिएको छ ।

9-hours-capsule-hotel

नाइन आवरस् क्याप्सुल होटल क्योटो (जापान): सबै सुत्ने ठाँउ एकअर्कामा जोडिएका छन्, जसले राम्रोसँग सुत्न सहयोग गर्ने बताइएको छ ।


  •  
  •  
  •