स्काइको दशैं तिहार उपहार योजना

1366
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ(ओएनएस) ः स्काइ सुज इण्डष्ट्रि प्रालिले ‘दशैं तिहार हरेक जोरमा को¥यो कि प¥योउपहार योजना ल्याएको छ ।

यो उपहार योजना अन्तर्गत रु.१ हजार भन्दा बढी मुल्यका स्काइ सुज ब्राण्डको जुत्ता खरीद गर्ने हरेक उपभोक्ताले जापानीज किचेन गार्ड उपहार प्राप्त गर्नेछन् । त्यस्तै हरेक जोरको खरीदमा स्क्राच कुपन मार्फत रु.७५ देखी रु.१ लाखसम्मको नगद उपहार पनि प्राप्त गरिने कम्पनीले जानकारी दिएको छ ।

यो उपहार योजना स्काइ सुजका सवै आधिकारीक बिक्रि केन्द्र हरुमा लागु हुने जनाइएको छ । कम्पनीका अध्यक्ष मनोज श्रेष्ठका अनुसार नेपाली उपभोक्ताहरुको चाहनाअनुरुपका स्पोर्टस, क्याजुअल, फर्मल, डिण्गोबुट र महिला हरुको लागी अफिस सुज गरि झण्डै १० भन्दा बढी नयां डिजाइनका जुत्ताहरु यो दशैंलाई लक्षित गरि उत्पादन गरिएको छ ।

यो उपहार योजना असोज १ गते देखी कार्तिक मसान्तसम्म लागुहुने जनाइएको छ ।


  •  
  •  
  •