सुन चाँदीको भाउ आकासियो

1222
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस) सोमवार सुन र चाँदीको भाउ आकाशीयको द्ध । हप्ताको दोस्रो दिन सुनको भाउ ३ सय रुपैंया बढेर तोलाको ५२ हजार ६ सय रुपैंया कायम भएको सुनचाँदी महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ प्रतितोला ८ रुपैंया बढेको छ । चाँदी तोलाको ७ सय ९६ रुपैंयामा कारोवार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •