साउने सोमबारको पूजागर्न मोदी नेपाल आउने

1150
  •  
  •  
  •  

काठमाडौं, ८ असार (ओएनएस) भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले एक महिना भित्र नेपालको औपचारिक भ्रमण गर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको गृहकार्य नयाँ दिल्लीले सुरु गरि सकेको उनको दावी छ । काठमाडौमा आयोजित एक कार्यक्रममा नेता उपाध्यायले प्रधानमन्त्री मोदीले भुटान भन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहेका भएपनि प्राविधिक कारणले आउन नसक्नु भएको जीकिर गरे ।

साउन महिना भित्रै पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्ने गरी मोदी नेपाल आउनु हुने उपाध्यायको भनाइ थियो ।


  •  
  •  
  •