लक्ष्मी बैङ्कको बोनस सेयर प्रमाणपत्र वितरण शुरु

637
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (ओएनएस): लक्ष्मी बैङ्कले बोनस सेयरको प्रमाणपत्र वितरण कार्य मङ्गलबारबाट शुरु गरेको छ । बैङ्कको तेह्रौं बार्षिक साधारण सभाले आ.ब. २०६९/०७० मा कायम पूँजीमा बैङ्कका शेयरधनीहरुलाई  १५ प्रतिशतका दरले वोनस शेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त बोनस सेयर वितरण कार्य यस बैङकको शेयर रजिष्ट्रार, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, पुल्चोक, ललितपुरबाट हुने बैङ्कले जानकारी दिएको छ ।


  •  
  •  
  •