राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी

829
  •  
  •  
  •  

Presidentकाठमाडौं, २७ कात्तिक (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले भारतीय सेनाका सेनाध्यक्ष दलवीर सिहलाई नेपाली सेनाको मानार्थ महारथी पद तथा दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार भएको कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा लगायत उच्च पदस्थ निजामती तथा सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •