प्रहरीको धरापमा घुस लिने १२ प्रहरी नै समातिए

564
  •  
  •  
  •  

काठमाडौं ६ साउन (ओएनएस) :
प्रहरीको आचरण शुद्धीकरण अभियान थालेको मध्यक्षेत्रीय प्रहरी कार्यालयले यस पटक राजमार्गमा चालकसँग घुस असुल्ने प्रहरीलाई धरापमा पारेको छ। चितवनदेखि धनुषा जिल्लासम्मको राजमार्गमा घुस असुल्ने प्रहरीलाई पक्राउ गर्न सञ्चालित दुई साता लामो अभियानका क्रममा चार हबलदारसहित १२ प्रहरी घुस असुल्दै गर्दा पक्राउ परेका छन्। अन्नपूर्णपोष्ट


  •  
  •  
  •