पानीले रोक्यो हङकङ विरुद्धको खेल

803
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) : श्रीलंकामा आज हुने भनिएको नेपाल र हङकङबीचको टी–ट्वान्टी श्रृंखलाको स्थगित भएको छ ।  पहिलो खेल वर्षाका कारण खेल रोकिएपछि मैदानमा पुगेका खेलाडी फर्किएका छन् । खेल शुरु गर्नुअघिबाट रनगिरी डाम्बुल्ला इन्टरनेशनल क्रिकेट मैदानमा लगातार पानी परेपछि खेल स्थगित भएको हो । आज स्थगित भएको खेल बिहीबार हुने भएको छ । दोस्रो टी ट्वान्टी अर्को दिनलाई सारिएको छ ।


  •  
  •  
  •