तेरीयालाई यसरी भोट माग्दैछन् नेपाली, हेर्नुस् फोटो फिचरमा

921
  •  
  •  
  •  

काठमाडौं ६ असार (ओएनएस) – भारतीय टेलिभिजन च्यानल जीटिभीबाट सञ्चालन भइरहेको रियालिटि सो ‘डान्स इन्डीया डान्स सिजन ३’ मा नेपाली छोरी तेरीया मगरलाइ जिताउन यतिबेला नेपालीहरु लागि परेकाछन् । नेपाली जनतालाई अहिले राजनीतिको चासो छैन् । छ त केबल तेरीयाले जितेको हेर्ने चाहाना । त्यसका लागि हरेक टोल – टोलमा मत माग्दै हिडेको दृश्य देख्न सकिन्छ ।

भारतीय टेलिभिजन च्यानल जीटिभीबाट सञ्चालन भइरहेको रियालिटि यस कार्यक्रमका लागि भोटिङ लाइन आगामी शनिबार राती सम्म मात्र खुल्ला हुनेछ । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णायक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित अभिनेता तथा कार्यक्रमका ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउँदै आएकी छन । अभिनेता मिथुन चक्रवर्तीले तेरियालाई नेपाली रानीको संज्ञाको दिएका छन् ।

यसरी भोट माग्दैछन् नेपाली, हेर्नुस् फोटो फिचरमा

Photo by- Kabin Adhikari

IMG_5288

IMG_5275

 

IMG_5277

IMG_5279

IMG_5280


  •  
  •  
  •