ठूला स्तन आम्दानीको बाटो

1054
  •  
  •  
  •  

पैसा कमाउन मान्छेले अनेम उपाय लगाउँछन् । सानोदेखि ठूलो राम्रो देखि नराम्रो काम गर्न पनि पछि पर्दैनन । तर बेलायती एक महिलाले आफ्नै शििर मोडाफाइ गरेकी छन् । त्यो पनि ैसैनिककी श्रीमति ।

आफ्ना स्तन बढाउनका लागि हालै उनले अपरेशन गराएकी छन् । त्यसका लागि उनले ८ हजार पाउण्ड खर्च गरेकी छन् र अहिले तिनै स्तनबाट उनले दैनिक सयौं डलर कमाइरहेकी छन् । डेबी दुई बच्चाकी आमा पनि हुन् ।

डेबी बेलायतमै सबैभन्दा ठूला स्तनकी मालिक्नी हुन् । यस कुरामा उनलाई गर्व पनि छ । उनको वक्ष पहिला समतल थियो । तर, उनले अपरशेन गराएर त्यसलाई गोलोे आकार बनाइन् । यसका लागि उनका स्तनमा सवा किलो सिलिकन भरियो । अब उनका स्तनको वजन सात पाउण्ड भएको छ । डेबी पाँच फिट मात्रै अग्ली छन् । उनले २८ वर्षको उमेरमा आफ्ना स्तन ठूलो बनाउन पहिलो पटक सल्यक्रिया गराएकी थिइन् ।

डेबीले आफ्नो टपलेस तस्वीर खिच्नेहरूबाट एक स्न्यापको ३५ डलर लिने गरेकी छन् । यो उनको आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । उनका प्रशंसक संसारभर छन । प्रशंसकहरूले सामाजिक सञ्जालको माध्यमबाट उनीसँग सम्पर्क गर्छन् । प्रशंसकहरूले नै उनको पेज पनि बनाएका छन् । डेबी भन्छिन्, ‘म ग्ल्यामर मोडलिङमा जान चाहन्न तर मलाई प्रशंसकले अनलाइनमा खोजी गरेकोमा खुसी छु ।’

बेलायती न्यूजपोर्टल रिफरन्यूजका अनुसार बिभिन्न ब्रा कम्पनी, कपडा कम्पनी र सर्टिङसुटिङ कम्पनीसमेत यतिबेला उनले एक दर्जन कम्पनीमा मोडलिङ गरिरहेकी छन् । उनी ठूला–ठूला होटेल तथा पार्टी प्यालेसको आकर्ष


  •  
  •  
  •