गौचरन कि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ?

839
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख (ओएनएस) : राष्ट्रिय टोलीले विश्वकप खेलिसक्यो । खेलाडीहरुको क्षमताबारे  संसारलाई थाहा भइसक्यो । तर भएको एउटा मैदान पनि गौचरन हो कि क्रिकेट मैदान पहिल्याउन गाह्रो पर्छ ।
सन् १९९८ देखि अन्तर्राष्ट्रिय खेलसमेत हुँदै आएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गाइवस्तु2e432f3d13f6cb9020f0716b83810576 6b13dd87a703ce3d7a7404f505c740b9 41d5fa08b4d1a6715343fa809df6f58b 54e87170c0a95e9832fcd49b442cdbaf  चरिरहेका हुन्छन् ।
थप क्रिकेट मैदान बनाउनु त परै जाओस्, भएकै मैदानलाई पनि मर्मतसम्भार तथा सुधार गरेर राम्रो बनाउनुको सट्टा मतलब नै नगरे पछि ‘माल पाएर चाल नपाएको’ भने जस्तै भएको छ ।

  •  
  •  
  •