काठमाडौँ उपत्यकामा थपिए १ हजार २८३ कोरोना संक्रमित

71
  •  
  •  
  •  

काठमाडौँ, कोरोना भाइरसको संक्रमितको संख्या काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५५२ थपिएको छ ।

काठमाडौँ जिल्लामा १ हजार २८३, भक्तपुर जिल्लामा ११२ र ललितपुर जिल्लामा १५७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


  •  
  •  
  •