एसएलसीको नतिजा शुक्रवार

857
  •  
  •  
  •  

काठमाडौं, जेठ २९ (ओएनएस) 
एसएलसी परीक्षाको नतिजा शुक्रबार साँझसम्म प्रकाशित हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले सम्पूर्ण तयारी पुरा गरी शुक्रवार १ बजेको लागि बोर्डको बैठक बोलाएको छ । बोर्डको अध्यक्ष शिक्षा सचिव रहने ब्यवस्था छ ।

गत चैतमा भएको यस एसएलसी परीक्षा १ लाख ४६ हजार एक्जाम्टेड सहित जम्मा ५ लाख ४८ हजार बिद्यार्थी सहभागी थिए । एसएलसीको नतिजा  www.onsnews.com मा पनि हेर्न सकिने छ ।


  •  
  •  
  •