छानविन समितिका केसीलाई धम्की दिएको विषयमा यी सांसदले सदनमै उठाए यस्तो प्रश्न!

72
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : राष्ट्रियसभाका सदस्य महेशकुमार महराले कंचनपुरकी निर्मला पन्तको हत्याको प्रभावकारी ढंगले निष्पक्ष छानविन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेका छन्। मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद महराले यस्तो माग गरेका हुन्।

घटनाको यथार्थता लुकाउन ठुलो राजनीतिक संरक्षणमा समितिमा रहेका सदस्यलाई धम्की दिने काम हुँदा पनि त्यसप्रति सरकार गम्भीर बन्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘धम्की दिने को हुन्रुु यहाँ राज्य छ कि छैनरु राज्य गम्भीर हुनु पर्छ कि पर्दैनरु राज्य भन्दा ठुला को छन् यहाँरु’

सांसद महराले निर्मला पन्तको हत्या छानविन समितिका सदस्य उपसचिव विरेन्द्र बहादुर केसीले धम्की आएका कारण राजनीमाना दिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति तर्फ सरकारको ध्यानाकर्षण गराए।


  •  
  •  
  •