बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

माधव नेपालको वडामा राजपाको प्यानल विजयी

cycal
रौतहट, ४ असोज (ओएनएस): नेकपा एमालेका बरिष्ठ नेता माधवन नेपालको गृहनगर गौर नगरपालिकाको वडा नम्बर २ मा राजपा प्यानलसहित विजयी भएको छ ।

प्यानलसहित राजपाका राकेशकुमार झा विजयी भएका हुन्। गौरको वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल विजयी भएको छ ।

मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेको पक्षमा १ हजार २१४ खसेको छ भने १ हजार ४२ मतसहित राजपा पछ्याइरहेको छ ।

Comments are closed.

'
Scroll To Top