शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

१० दिनमा दुई पटक गर्भधारण गरिन यी महिलाले

_92470080_53522ee4-c229-464d-98bd-74a5f332c804

SEVEN NETWORK

काठमाडौं, मंसिर (एजेन्सी) :  केही वर्षअघि डाक्टरहरूले अस्टे«लियाकी केट हिललाई कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए ।

तर, केटले जुम्ल्याहा बच्चा जन्माएको बीबीसीले जनाएको छ ।

अचम्मको कुरा के छ भने केटले १० दिनको अन्तरालमा दुबै बच्चाको गर्भधारण गरेकी हुन् ।

यसभन्दा अगाडि केटले गर्भधारणका लागि ‘प्लास्टिक ओवरी सिन्ड्रोम’ नामक हार्मोन सम्बन्धी समस्याको उपचार गराएकी थिइन् ।
तर, गर्भधारण गराएपछि त्यसको १० दिनको अन्तरमा जब केटले ण्असुरक्षित यौन सम्बन्ध राखिन । उनले फेरि गर्भधारण गरेपछि डाक्टर पनि अचम्ममा परे ।

डाक्टरका अनुसार यस्तो तब हुन्छ जब महिलाको दुबै अण्डकोश तयार हुन्छन या फेरि गर्भाधान गरेका अण्डकोश दुई गुणा हुन्छ ।

समाचारमा जनाइएअनुसार केटका दुबै सन्तान शर्लेन्ट र ओलिविया स्वस्थ छन् । दुबैको जन्म एक महिना १० महिना अगाडि भएको थियो यद्यपी, जन्मदा दुबैको तौलामा भिन्नता रहेको थियो ।

Comments are closed.

'
Scroll To Top