बिहीबार, भाद्र ८, २०७४ | Thursday, August 24, 2017
न्युज अपडेट

सेक्सपछि किन सुत्छन् पुरुष, यस्ता छन् ५ कारण

relationकाठमाडौं, मंसिर (एजेन्सी) : पति, पत्नीबीच आपसी समझदारीको साथै शारीरिक सम्वन्धले पनि नजिक हुन जरुरी छ । यसले दम्पतीबीचको सम्वन्धलाई अझ प्रगाढ बनाइदिन्छ ।
तर, शारीरिक सम्बन्ध कायम गरिसकेपछि सुत्ने र तुरुन्तै निदाउने गर्छन । यसरी पुरुषहरू सेक्सपछि सुत्नुका ५ कारण यस्ता छन् ।

१. थकान 
पुरुषहरू प्रायः शारीरिक सम्बन्ध राखेपछि थकित हुन्छन् र यसैका कारण सुत्छन् । योसँगै अर्को कारण तनाव पनि हो ।

 

२. हार्मोन
शारीरिक सम्बन्धपछि पुरूषमा हुने आक्सिटासिन हार्मोन श्राव हुने र प्रोलेक्टिन पनि क्षय हुने भएकाले निद्रा लाग्छ ।

३. समय
प्रायः पुरुषहरू रातको समयमा शारीरिक सम्बन्ध राख्ने हुँदा दिनभरीको कामको थकानले पनि उनीहरू निदाउँछन् ।

४. तनाव
 शारीरिक सम्बन्धपछि तनाव हट्छ र गहिरो निद्रा लाग्ने भएकाले पुरुषहरू सुत्छन् ।

५. क्यालोरी सकिनु
शारीरिक  सम्बन्धका कारण महिलाको तुलनामा पुरुषहरूको बढी क्यालोरी खर्च हुन्छ, यसकारण पुरुषहरू सुत्छन् ।

 

Comments are closed.

'
Scroll To Top