देबेन्द्र नेपालको म्युजिक भिडियो सार्वजनिक, चित्लाङ्को मनोरम दृश्य समेटिएको (भिडियाेसहित)

62
  •  
  •  
  •  

६ चैत्र : गायक देबेन्द्र नेपालको कोसेली बजारमा अाएकाे छ । गीत संगीतबाट पर्यटकीय क्षेत्र चित्लाङ्को प्रबर्द्धनमा सक्रिय नेपालको पछिल्लो कोसेली ‘टुच्च स्यान्ताराम’ बजारमा अाएकाे हो।

नेपालले यस अघि ‘झ्यानापुल्टुंङ्, ‘कि साथमा तिमि’ सहित तीन वटा म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । यी सबै म्युजिक भिडियोमा चित्लाङ्को मनोरम दृश्यहरु देख्न पाइन्छ । संगीतको माध्यमबाट पर्यटकीय गन्तब्य चित्लाङ्को प्रचारप्रसार गर्ने उद्धेश्य रहेको नेपालले बताए ।

यो गीतमा नेपाल स्वंयको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा नेपाल स्वयले पनि अभिनय गरेका छन् ।


  •  
  •  
  •