बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

अमेरिकी राजदूतलाई दुई सय दक्षिणा

अमेरिकी राजदूतलाई दुई सय दक्षिणा

अमेरिकी राजदूत अलाइना जे टेप्लिजले आफ्नै कार्यालयका सहकर्मीबाट टीका ग्रहण गरेकी छन् । दूतावासका अनुसार, उनले दुई सय रुपियाँ दक्षिणा पाइन् ।
तस्बिर सौजन्य : अमेरिकी दूतावास/ट्वीटर

Comments are closed.

'
Scroll To Top