स्थायी समिति बैठक : एमालेले छान्यो सातै प्रदेशमा समानुपातिक सांसद

हेर्नुहोस्, सूचीसहित
35
  •  
  •  
  •  

काठमाडौँ, १३ पुस (ओएनएस) : नेकपा एमालेले सातवटै प्रदेशसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले प्रदेशसभाका ७५ सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट बन्ने प्रदेशसभा सदस्यमा महिलाले बढी अवसर पाएका छन् । प्रदेश १, ३, ५ र ७ मा महिला मात्र छानिएका छन् भने २, ४ र ६ मा केही पुरुषले पनि अवसर पाएका छन् ।
प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधान छ ।

एमालेले समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट प्राप्त गरेको छ ।

कोको छानिए ?

प्रदेश नम्बर १
विनादेवी राई
सावित्रा जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी सावाँ लिम्बु
आशा जवेगु
यशोदा अधिकारी
अम्विका थापा
सरिता थापा
सावित्रा रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया गजमेर
बसन्तीदेवी यादव
गुलेफूल मियाँ

प्रदेश २  
अनिता यादव
मञ्जु यादव
जकता रैनदेवी
सुडिन साह
नजमा खातुन
सीता गुरुङ
रवीन्द्र बैठा
डा. मनोज सिंह

प्रदेश नम्बर ३ 
बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मीला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश नम्बर ४

चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्र कुमारी गश्रङ
मीना गुरुङ
सावीत्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश नम्बर ५ 
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश नम्बर ६ 
मीना सिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली

प्रदेन नम्बर ७
माया भट्ट
मनकुमारी साउद
पुर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला ब’ढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज


  •  
  •  
  •