मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

प्रदेश पाँचका सबै एकाइमा एमाले उम्मेदवारको टंगो (हेर्नुहोस् नामावलीसहित)

प्रदेश पाँचका सबै एकाइमा एमाले उम्मेदवारको टंगो (हेर्नुहोस् नामावलीसहित)

काठमाडौं, २९ जेठ (ओएनएस) : नेकपा एमालेले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ ।

उम्मेदवारको नाम पार्टीका सम्बन्धित कमिटीहरुको सिफारिसमा प्रदेश संगठन कमिटी र स्थायी समितिबाट तय भएको एमालेले जनाएको छ । ४ उपमहानगरपालिका, ३१ नगरपालिका र ७४ गाउँपालिकामा एमालेले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको जनाएको छ ।

यी हुन् प्रदेश ५ का एमाले उम्मेदवारहरु :

UML candidates of province-number-5

Comments are closed.

'
Scroll To Top